मालिकार्जुन गाउँपालिकाः उपाध्यक्षले दिएको उजुरीको खण्डन, अध्यक्ष भन्छन् –कपोकल्पित आरोप लगाउनु निन्दनीय (विज्ञप्ति सहित)

गणेशसिंह धामी, दार्चुला – मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले उपाध्यक्ष पुष्पा अवस्थीले दिएको उजुरीबारे विभिन्न संचार माध्यम र सामाजिक संजालबाट थाहा पाउँदा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार...

प्रहरी माथि हातपात गर्ने वडा अध्यक्षका छोरा सहित २ जना पक्राउ

सुशील सुवदी सिन्धुपाल्चोक – प्रहरीमाथि हातपात गरेपछि वडा अध्यक्षका छोरा सहित २ जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिका ४ मानेखर्कका अध्यक्ष राम वहादुर लामाका छोरा २८ वर्षीय...

एक युवकमा कोरोना देखिए लगत्तै नगरपालिका अनिश्चितकालका लागि बन्द

खोटाङ – एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २०...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिले १ महिनाको सुविधा कोरोना रोकथाम कोषमा राख्ने

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष” मा जम्मा गर्ने भएका छन् । जेठ ५...

बाग्लुङका स्थानीयतहहरुले थाले डेंगुबिरुद्धको अभियान

बाग्लुङ – गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका बिरामी भेटेपछि बागलुङमा जिल्लाव्यापी डेङ्गु नियन्त्रण तथा सचेतना अभियान शुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहले डेङ्गुविरुद्धको अभियान थालेका हुन् ।...

इन्द्रावती गाउँपालिका–२ मा खाद्यसुरक्षा अभियान

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरसको महामारी र यसको प्रभावबाट हुन सक्ने खाद्य असुरक्षाबाट बच्नका लागि इन्द्रावती गाउँपालिका वडा नं.२ म ाखाद्यसुरक्षा समिति गठन गरिएको छ । वडा सदस्य शेर्पा...

क्वारेन्टाइन व्यवस्थापनको लागि ३ लाख बराबरको राहत सामाग्री हस्तान्तरण

चक्र मल्ल डोटी – ग्रामीण सामुदायिक विकास केन्द्रले बडीकेदार गाउँपालीकालाई क्वारेन्टाईन व्यबस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । युनाईटेड मिसन टु नेपाल डोटी कल्स्टरको आर्थिक सहयोग र गा्रमीण सामुदायिक...

बुढानीलकण्ठ–१२ को तेन्जिङ चोक देखि फैका चोक सम्म सील गरियो, वडा नं. १०,११ र १२ पुरै सील गर्ने तयारी

काठमाडौँ – बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ ले तेन्जिङ चोक देखि फैका चोक सम्म सील गरेको छ । आइतबार वडा कार्यालयले एक सूचना जारी गर्दै तेन्जिङ चोकमा बस्ने एक महिलामा...

लकडाउनमा जनताको घरदैलोमा पुग्दै अमरगढीका मेयर ओझा भन्छन्ः “म सेवक हुँ शासक होईन”

डडेल्धुरा – लकडाउनले देशभरी नै समस्या भइरहेका बेला अमगरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुग्ने गरेका छन् । प्रमुख ओझा दैनिक जसो जनताको घर दैलोमा...

देश बाहिर रहेका नागरिकहरुलाई यथासिघ्र स्वदेश भित्र्याउन सरकार समक्ष नौगाडका अध्यक्ष धामीको आग्रह

दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले भारत वा तेस्रो मुलुकमा रहेका नागरिकहरुलाई यथासिघ्र स्वदेश भित्र्याएर क्वारेन्टाइनमा राख्न संघीय सरकार र प्रदेश सरकारसँग अनुरोध गरेका छन । आइतबार एक अनुरोध...

जेठ ५ गते देखि  १२ गते सम्म गाउँपालिका भरिका कार्यालय बन्द गर्न ककनी गाउँपालिकाको आग्रह

नुवाकोट – ककनी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक एम्बुलेन्स बाहेकका सवारी साधन तथा पैदल हिटडुल गर्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै जेठ ५...

इन्द्रावती प्रवेश नाकामा अब २४सै घण्टा सुरक्षाकर्मी, स्वास्थकर्मी तथा स्वयंसेवक सहितको हेल्पडेस्क संचालन

सुशील सुवेदी सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सावधानी अपनाउने नितिगत निर्णय गरेको छ । शुक्रबार इन्द्रावतीगाउँपालिका अध्यक्ष बंशलाल तामाङकोअध्यक्षतामा बसेको कोभिड(१९ नियन्त्रण तथा...