बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा

पर्वत – फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा...

मेलम्चीका आरडीटी पोजेटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीका कोरोना संक्रमित २ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आरडीटी परिक्षण गर्दा पोजेटिभ अर्थात कोरोना भएको देखाएपछि उनिहरुको स्वाब संकलन...

२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल

काठमाडौँ – टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको...

भारतबाट उद्धार गरेर क्वारेन्टाइनमा बसेकाहरुले दिए गाउँपालिकालाई धन्यवाद: भन्छन् ‘व्यवस्था राम्रो छ’

बैतडी – भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरुले शिवनाथ गाउँपालिकालाई धन्यावाद ज्ञापन गरेका छन् । सोमबार उपहार खबरसँग कुराकानी गर्दै प्रेमसिंह धनाडीले भारतबाट उद्धार गरिदिएको गाउँपालिका परिवारलाई धन्यावाद दिएका छन् । रोजगारीको...

एक वडाबाट अर्को वडमा पशुपन्छि ओसार पसारमा रोक

सिन्धुपाल्चोक – मेलम्ची नगरपलिका ८, पाँचपोखरि थाङपाल १ र २ को अन्तर वडा बैठकले लकडाउन कार्यान्यवन लाई अझै प्रभाबकारी बनाउन आज बिभिन्न निर्णय गरेको छ । बैठकमा एक वडा बाट...

ईन्द्रवती गाउँपालिका- ४ नवलपुर सिल

सुशील सुवेदी सिन्धुपाल्चाेक – इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नवलपुर बजार र आसपासका क्षेत्र सिल गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको गाउँपालिकास्तरीय कोरोना भाइरस ...

नेकपा पांचपोखरी थाङपाल-६ नम्बर कमिटिद्वारा सहयोग हस्तान्तरण

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) पाँचपोखरी थाङपाल गाउँपालिका-६ नम्बर वडा कमिटिको सक्रियतामा पाँचपोखरी थाङपाल गाउँ पालिकाद्वारा स्थापित प्रकोप ब्यबस्थापन कोषमा रु ५०१००(पचास हजार एक सय मात्र )...

कोरोनाको जोखिक कम गर्न बाग्लुङका ४ स्थानीय तह सिल

बाग्लुङ – कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि बागलुङ जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल...

एउटै गाउँपालिकामा ११३ जना कोरोना सङ्क्रमित

बाँके – नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन्...

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

परासी – नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका...

कञ्चनपुरकाे शुक्लाफाँटा-८ मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी माग

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ८ काे कार्यालयमा कर्मचारी माग गरिएकाे छ । शनिबार वडा अध्यक्ष बहादुर सिँह महराले फेसबुकमा पाेष्ट गर्दै भान्सेदेखि लिएर स्वास्थ्यकर्मीहरूसम्मकाे माग गरेकाे छ । फेसबुककाे...

पाँचपोखरीको थाङ्पाल गाउँपालिकाको कोरोना कोषमा हालसम्म ९१ लाख बढी रकम जम्मा

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङपालगाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण तथा विपद व्यवस्थापन कोषमा हालसम्म ९१ लाख ६० हजार ८ सय ९९ रुपैँया जम्मा भएको छ । आज मानुषी लगुवित्त...