एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

झापा – झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ...

शैल्यशिखर–६मा रहेको स्वास्थ्य इकाई भवनको उद्घाटन नहुदै हावाहुरीले छत उडायो

गणेशसिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं.–६ मिलमिलीमा रहेको स्वास्थ इकाइको भवनको छत उडाएको छ । बुधबार आएको हावाहुरीले भवन बनाएको एक वर्ष नपुग्दै छत उडाएको छ । गत...

पूर्वीचौकी गाउँपालिकाले भारतबाट फर्किएका गाउँबासीलाई सीमाबाट उद्धार गर्दै, अध्यक्ष भन्छन्ः ‘तत्काल पीसीआर परीक्षण होस्’

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा भारतबाट स्वदेश फर्किएका २ सय जना भन्दा बढी क्वारेन्टाइनमा राखिएका छन् । बिहिबार उपहार खबरसँग संक्षिप्त कुराकानी गर्दै गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भारतबाट स्वदेश फर्किएका...

शुक्लाफाँटा नपा-८ का युवा समाजसेवी पन्तले गरे क्वारेन्टाइन व्यवस्थापनका लागि समाग्री हस्तान्तरण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८, भमरभाेजका समाजसेवी ईश्वरप्रसाद पन्तले क्वारेन्टाइन व्यवस्थापनका लागि केही सामाग्री हस्तान्तरण गरेका छन । बिहिवार शुक्लाफाँटा नगरपालिका-८, बेल्डाँडीमा रहेकाे सिद्धनाथ माध्यमिक विद्यालयमा निर्माण गरिएकाे क्वारेन्टाइन स्थलमा वडा अध्यक्ष...

इन्द्रावति गाउँपालिकाले बैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सार्वजनिक गर्‍याे: ४४ देशमा १ हजार ८३५ जना

सुशील सुवेदी सिन्धुपाल्चोक – इन्द्रावति गाउँपालिकाले आफ्नो विदेशमा रहेका नागरिकहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । इन्द्रावति गाउँपालिका बाट जम्मा ४४ वटा देशमा १ हजार ८ सय ३५ जना नागरिकहरु रहेको...

जनताले गणतन्त्रको अनुभव गर्न नपाए जुनसुकै तन्त्र आएपनि त्यसले अर्थ कुनै राख्दैन : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जब सम्म नेपाली जनताले लोकतान्त्रिक गणतन्त्र तातो होकि चिसो हो आफैंले छामेर अनुभव गर्न पाउँदैन तबसम्म लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताएका...

मरेपनि जनतासँग, बाँचेपनि जनतासँग बाँचिन्छ : वडाध्यक्ष महरा

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका-८ मा क्वारेन्टाइन व्यवस्थापनलाई तीव्र पारेकाे छ । बुधबार उपहार खबरसँग कुराकानी गर्दै वडा अध्यक्ष बहादुर सिँह महराले क्वारेन्टाइन व्यवस्थापनलाई तिब्रताका साथ अघि बढाएकाे प्रष्ट पारे । विदेशबाट स्वदेश...

नुवाकोटको ककनी गाउँपालिकाले विकास निर्माणका योजना र बजार अनुगमनमा तिव्रता दियो

नुवाकोट – ककनी गाउँपालिकाले बजार र आयोजना अनुगमन लाई तिव्रता दिएको छ । कोरोनाको महामारीमा हुने कालो बजारी रोक्नका लागि बुधबार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सीता खतिवडाको नेतृत्वमा...

विदेशबाट फर्किनेको संख्या बढ्दैः नगरपालिकाले चाप थाम्न सक्दैन !

दैलेख – नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम...

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल कोरोना भाइरसबाट संक्रमित, विज्ञप्ति निकालेर जानकारी दिए

काठमाडौँ – धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराएका छन्...

डोटीको बडीकेदार गाउँपालिकाले भारत तथा तेस्रो मुलुकमा रहेका आफ्ना नागरिकलाई सीमा क्षेत्रबाट ल्याउँदै

चक्र मल्ल डोटी – बडीकेदार गाउँपालिकाले कामको शिलशीलामा भारत तथा तेस्रो मुलुकमा रहेका बडीकेदार बासीलाई गाउँपालिकामा ल्याउने काम गरीरहेको छ । विश्वमा कोरोना भाईरसले असर गरीरहेका बेला गाउँपालिकाले भारत तथा...

शुक्लाफाँटा नगरपालिका–८ द्वारा भीडभाड नगर्न/नगराउन आग्रह, गरिएको पाइएमा कानुन बमोजिम कारवाही गरिने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ कार्यालयले भीडभाड नगर्न नगराउन सम्पूर्ण वडाबासीहरुमा आग्रह गरेको छ । सोमबार वडा कार्यालयले एक हार्दिक अपलि पत्र जारी गर्दै कोरोना भाइरसको महामारीमा देश बाहिरबाट स्वदेश फर्किने...