काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाबासीहरुलाई सुरक्षित भएर बस्न आग्रह गरेको छन् । गएरातिबाट देशभर अविरल वर्षा भइरहेकोले आइपर्ने जोखिमबाट सतर्क रहन उनले गाउँपालिकाबासीहरुलाई आग्रह गरेका...
गणेश सिह धामी दार्चुला – दार्चुलाका नौ ओटैं स्थानीय तहहरु मध्ये सबैभन्दा बढि बेरुजु मालिकार्जुन गाउँपालिकाको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७५÷७६ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा दार्चुलाका...
मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...
काठमाडौँ – मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई उनकै कार्यकक्षमा केहि व्यक्तिले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको खबरप्रीत गम्भिर ध्यानाकर्ष भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।...
गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...
गणेश सिंह धामी दार्चुला – दार्चुलाका केहि स्थानीय तह अन्तर्गतका विद्यालयहरुले घर तथा टोल टोलमा विद्यार्थी सिकाइ सहजिकरण कार्य सुरु गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण...
मोरङ- मोरङको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ । गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका...
कञ्चनपुर – आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहमा ४२ करोड...
बागलुङ – स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन् । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो ।...
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६र७७...
गणेशसिंह धामी दर्चुला – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दार्चुला जिल्लाको एक मात्र गोकुलेश्वर माविलाई नमुना विकासका लागि छनौट गरेको छ । यससँगै गोकुलेश्वर माध्यमिक विद्यालय नमुना विकासका लागि...
काभ्रेपलाञ्चोकका स्थानीय तहले कोरोना भाइरस सङ्क्रमणलक्षित आइसोलेसन निर्माण तथा क्वारेन्टिनको क्षमता विस्तारमा आलटाल गरेका छन् । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टिनको...