दामोदर पुडासैनी किशोर ठोकाइ र बगाइले मिहिन बन्दछ पत्थर । चमक छ सबैको अनुहारमा । मलिलो पाटामा हलक्क हल्केको बिरुवा जस्तो सब्लाएको छ सबैको शरीर । गफिँदै, मुस्काउँदै, हात हातमा...
काठमाडौँ- आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार...
-दामोदर पुडासैनी किशोर आफ्नोपन हराएमा मान्छे पाषाण बन्दछ । उकालो ओरालो र गल्ठ्याङगुल्ठुङ बाटोमा मथ्न लागेको दही बनेका छौँ यात्रुहरू । समरबाट एक घण्टा गाडीमा गुडेपछि सडक टुङ्गियो । अब...
-दामोदर पुडासैनी ‘किशोर ‘ आस र त्रासको खोलमा, दास बनाउँदैछ मान्छेलाई, नजन्मेको देवताले । सारा संसार नै सुकसुकाउँदो छ । सबैको आँखा छलेर स्नानमा तयार भएकी साध्वीको सकल शरीर जस्तो...
दामोदर पुडासैनी ‘किशोर’ दुर्घटना जुर्मुराउँछन् विवेकहीन चालकसामु । जिन्दगी जोखिमहरूको शृङ्खला हो । धेरै जोखिमहरू मध्ये कम जोखिम खोज्ने हो जिन्दगीले । जोखिम विनाको जिन्दगी हुरी नसहेको वृक्ष जस्तै हो...
दामोदर पुडासैनी “किशोर” सङ्कट थाहा नपाउन्जेलको आनन्द जत्तिको उत्तम अरू के नै हुन्छ र जीवनमा । अग्ला धरहराका लहरहरू झैँ दुवैतिर उभिएका छन् पहाडहरू । तल खोँचमा कल्लोल आवाज छोड्दै...
दामोदर पुडासैनी “किशोर” अप्ठेरो भेलले मत्थर पार्छ अहङ्कारलाई । जीवनभित्र जीवन खोज्ने क्रममा छौँ हामी । सहज र सजिलोमा जीवनको खास रूप र रङ भेटिँदैन । एउटै लय र आकारमा...
काठमाडौं – उपहार खबर डट कम ले २०७७ कार्तिक ८ गते शनिबारदेखि वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कृति ‘ पर्खाल भित्रको राजधानी ‘लाई हरेक शनिबार पर्खाल भित्रको राजधानी ‘विशेष...