अर्किड स्कुलले गर्यो नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना
काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ वर्ष २०८०को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधबार एक अनौपचारिक कार्यक्रमा गरि विद्यालय परिसरमा शुभकामना...