एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

स्याङ्जा – स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन् । तीन...

नेशनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, यी स्कुलले पाए उपाधी !

भक्तपुर-  नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।  नेशनल प्याब्सनका केन्द्रिय सह-कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागम एकेडेमी विजयी...

नेशनल प्याब्सनका अध्यक्ष हमाल सहितको केन्द्रीय टोली किन देश दौडाहमा छ ?

काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेसनल प्याब्सन)का केन्द्रीय अध्यक्ष पाण्डव हमाल सहितको केन्द्रीय टोली अहिले देश दौडाहमा छ । हमाल सहितको टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर मात्र बोक्न टेलिकमको अनुरोध

काठमाडौं – नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ। राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा...

नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित वक्तृत्वकलामा मदरल्याण्ड स्कुलकी प्रशंसा कार्की प्रथम

भक्तपुर –  नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी छात्रा प्रशंसा कार्कीले प्रथम स्थान हाँसिल गरी बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् । ईडेन...

नेशनल प्याब्सन काठमाडौँ जिल्लाले गरेको वक्तृत्वकला सम्पन्न

काठमाडौँ – आइतबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन काठमाडौँ जिल्लाले आयोजना गरेको र कागेश्वरी मनोहरा नगर कमिटिले व्यवस्थापन गरेको वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका संयोजक प्रेमकुमार भुजेलले...

जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न, मनास्लु वल्ड स्कुल प्रथम

काठमाडौँ – नेसनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगर समितिको व्यवस्थापनमा जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ खहरे पेप्सीकोलामा रहेको...

सरकारले शिक्षा निति सुधार गर्नु आवश्यक : अध्यक्ष हमाल

काठमाडौँ –  राष्ट्रिय निजी तथा आवासीय विद्यालय (नेसनल प्याब्सन)का केन्द्रिय अध्यक्ष पाण्डव हमालले नेपालमा शिक्षा निति सुधारको आवश्यकता भएको बताएका छन् । आइतबार दाङको तुलसीपुरमा रिपोर्टस क्बल दाङले गरेको पत्रकार...

विमल मेमोरियल स्कुलको सम्मान तथा अभिभावक दिवस-२०७९ सम्पन्न

भक्तपुर – विमल मेमोरियल विद्यापीठ स्कुलले सम्मान एवं अभिभावक दिवस-२०७९ सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित विमल स्कुलले आफ्नै प्रांगणमा आयोजना गरेको कार्यक्रमको उदघाटन प्रमुख...

नेसनल प्याब्सन काठमाडौँको आयोजनामा जिल्लाव्यापी मावि स्तरीय वक्तृत्वकला आयोजना हुदैँ

काठमाडाैँ – नेसनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगर समितिको व्यवस्थापनमा पौष ३ गते आइतबार जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना हुदैँछ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९...

नेसनल प्याब्सन भक्तपुरको फुटसलमा ईडेन गार्डेन र यूनिटी स्कुल विजयी

भक्तपुर –  नेसनल प्याब्सन भक्तपुरको आयोजनमा मंसिर २६ र २७ गते सम्पन्न भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९ मा माध्यमिक तहमा यूनिटी स्कुल प्रथम र आधारभूत तहमा ईडेन गार्डेन स्कुल...

नेसनल प्याब्सन भक्तपुरको फुटसलमा ८/८ विद्यालय क्वाटरफाइनमा प्रवेश

भक्तपुर : नेसनल प्याब्सन भक्तपुरको आयोजनमा आज देखि जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुरु भएको छ । नेसनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले बल हस्तान्तरण गरेर खेल उदघाटन गरी...