नेसनल प्याब्सनका अध्यक्ष हमाल सहितको टोलीले गर्‍यो राष्ट्रपति सँग भेटवार्ता, मुलुकको वर्तमान अवस्थाका बारेमा छलफल

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का केन्द्रीय अध्यक्ष पाण्डव हमाल नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । मंगलबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर...

चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

काठमाडौं – जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो...

एसईईको प्रश्नपत्र छपाइ शुरू

काठमाडौँ – यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै...

सातौँ अर्किडकप : आज सातौ दिन ४ वटा खेलहरु सम्पन्न, भोली क्वाटर फाईनलका खेलहरु हुने

  काठमाडौँ – काठमाडौँको काँडाघारीमा अवस्थित अर्किड स्कुलले संचालन गरेको अर्किड कप अन्तरगत आज सातौ दिन ४ वटा खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा मनकामना स्कुलले एकलब्यलाई...

नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा शिक्षा क्षेत्र अभिभावक विहिन : अध्यक्ष हमाल (भिडियो)

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीले नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा शिक्षा क्षेत्र अभिभावक विहिन बनेकोमा गम्भिर चिन्ता प्रकट गरेका...

अर्किड कप शुक्रबारबाट सुरु हुने, ३८ टिमको सहभागिता रहने

काठमाडौं – अर्किड स्कुलको आयोजनामा सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित ३८ टिमको सहभागिता रहने अर्किडका प्रिन्सिपल चोलेन्द्र कार्कीले जानकारी...

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

काठमाडौँ – माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ। लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च...

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन...

हिसान नेपालको बाग्मती प्रदेश स्तरीय २१ सदस्यीय नयाँ कार्य समिति गठन, भवानी पौडेल अध्यक्ष

काठमाडौँ – उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपालको बाग्मती प्रदेश स्तरीय कमिटी निर्माण भएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमकाबीच जया मल्टिपल कलेज, माकलबारी जोरपाटीका प्रिन्सिपल भवानी...

कृष्ण प्रधानको ‘हराएको गाउँको द्यौता” लोकार्पण

काठमाडौँ – कवि कृष्ण प्रधानको नयाँ कवितासङ्ग्रह “हराएको गाउँको द्यौता” लोकार्पण गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कवि प्रधानका समकालीन मित्र तथा आफन्तहरूद्वारा उक्त सङ्ग्रहको विमोचन गरिएको...

ईप्सन ओलम्पिक सम्पन्न : ग्लोबल स्कुल प्रथम र मदरल्याण्ड स्कुल द्धितीय

भक्तपुर – ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल...

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

काठमाडौं – विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक...