प्रयोगकर्ताको गोपनीयता बाहिरिन सक्ने जोखिम, गुगल–फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

काठमाडौं – अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन...

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौँ – एनसेलका ग्राहकले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो...

मोबाइल इन्टरनेट : फोरजीमा थपिए, थ्रीजीमा घटे

चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो...

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन ग-यो, नयाँ नाम ‘मेटा’

काठमाडौं, कात्तिक १२ गते । विश्वका आममानिसमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर ‘मेटा’ राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले विहीबार आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा...

रियलमी ब्रान्डका चार विभिन्न मोडलका मोबाइलहरु नेपाली बजारमा

काठ्माण्डौ ७ मा रहेको डि जि ग्रुपले रियलमी ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा बिगत ३ बर्ष देखि संचालन गरिरहेको र हाल शंकर ग्रुप अन्तर्गत जगदम्मा मोबाइल प्रा लिले ल्याएको छ ।...

उपचारका लागि विदेश जान नपर्ने, नेपालमै सबै सुविधा पाउँदै

चितवन – नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि...

काठमाडौं विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

बनेपा – काठमाडौं विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ । विश्वविद्यालयको स्कूल अफ इञ्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ विभागले आगामी सेप्टेम्बर २०२१...

टेलिकमको एसईई अफर : निःशुल्क सिम, एक महिनासम्म कल र डाटामा पनि शुल्क नलाग्ने

काठमाण्डौ – नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि निःशुल्क सिम कार्ड, एक महिनासम्म निःशुल्क कल र डाटा सेवा दिने भएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को...

नेपाल टेलिकम : सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि विभिन्न अफरहरु

काठमाडौँ – नेपाल टेलिकमले कर्पोरेट युजर ग्रुप– सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि विभिन्न अफरहरु ल्याएको छ । कर्पोरेट ग्रुपमा आबद्ध ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेका जानकारी दिँदै...

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि...

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ...

युट्युबमा पत्रकारिताको मर्म विपरितका सामग्री प्रसारण गर्नेलाई कारवाहीको माग

काठमाडौँ – अनलाइन टिभी पत्रकार सङ्घले पत्रकारिताको मर्म विपरित युट्युबमा माध्यममा गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ । सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक...