टेलिकमले ल्यायो लकडाउन अफर, ३९ रुपियाँमा अनलिमिटेड डाटा

काठमाडौं– कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागू हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन...

नेपाल टेलिकमको रिंगब्याक टोनमा हरिवंशको कोराना गीत ’अर्को जुनी खै कुन्नि’ (भिडिओ सहित)

अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै यही जुनीलाई कोरोनाबाट बचौं है… तपाईं नेपाल टेलिकमको सेवा प्रयोग गर्नुहुन्छ भने टेलिफोन गर्दा यो गीत बजेको याद गर्नुभयो होला। नेपाल...

दूरसञ्चार प्राधिकरणको सबै सेवा अनलाइनमार्फत

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको...

देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सरकारको निर्णय

सरकारले देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेको छ।  विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री...

योहो टेलिभिजन एचडीको युट्युव च्यानल ह्याक, च्यानल ह्याक गर्नेलाई कारवाहीको माग

काठमाडौँ– योहो टेलिभिजन एचडीको युट्युव च्यानल बन्द भएको छ । प्राविधिक समस्या आएपछि टेलिभिजनको आधिकारिक युट्युव च्यानल बन्द भएको टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले जानकारी दिए । बुधबार बेलुकी ८...

‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ आउने

काठमाडौँ, चैत ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएको बारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)...

नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

काठमाडौँ, चैत ८ गते । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि...

मोबाइलको लतले बालबालिकाको ज्यानै जोखिममा

काठमाडौं – काठमाडौँ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू...

टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा विकास गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित...

बडिमालिका वडा न.७ मा नेपाल टेलिकमको फोर जी सेवा सहितको टावर निर्माण हुने

देबराज पाध्याय बाजुरा- बाजुरा जिल्लाको बडिमालिका वडा न ७ मा नेपाल टेलिकमको फोर जी सेवा सहितको टावर निर्माण हुने भएको छ । सदरमुकाम समेत रहेको सो वडामा हाल फोन सेवा...

सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’ मोबाइल एप्स

काठमाडौँ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ । प्राधिरकणले पाइलट...