ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार...

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्टबाट नियन्त्रित लागूऔषध ४ सय १ एम्पुल डाईजेपाम, ४ सय १ एम्पुल नुर्फिन र ४ सय ३ एम्पुल फेनारगन सहित भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३०...

डाँका चोरीमा संलग्न २ जना पक्राउ

बाँके – डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका-५ बुढियागाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने...

विहेमा नाच्दा नाच्दै मृत्यु भएपछि …

पाल्पा – गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले । नाच्दै जाने...

‘पात्र र प्रबृत्तिका आधारमा सत्याग्रहिलाइ उपेक्षा गरिनु हुदैन’

जयराम विडारी परापूर्वकालको कथा प्रसंगबाट यो लेख तैयार पार्ने प्रयास गरेको छु । एक दिन सत्य र झुटको भेट भएछ ,अनेक प्रसंगका बातचीत हुंदै गर्दा झुटले सत्यलाई भनेछ आज बढो...

सातामा १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ – यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ...

मगमग चाउचाउ कारखानामा आगलागि, आगलागि नियन्त्रणमा लिन भारतबाट पनि दमकल मगाइयो

दमक – झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन विहान ५ बजेदेखि देखिएको आगो नियन्त्रण प्रयास जारी...

टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेपाल युएईविरुद्ध खेल्दै

काठमाडौँ – ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि अल अमेरात क्रिकेट...

कोरोना सङ्क्रमण दर बढेपछि कोरियामा श्रमिक लैजान रोक

काठमाडाैं– केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका...

३ एसपीको काज सरुवा

काठमाडौं – नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । चितवनमा एसपी नवराज...

छोराछोरी लिन गएका बाबु आगलागीमा परि कहिल्यै नफर्किने गरी अस्ताए

काठमाडौं – सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो...

संरक्षित वन्यजन्तु भालुको पित्त सहित पक्राउ

काठमाडौं, टोखा नगरपालिका–९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका–८ खिन्चोक बस्ने ३५ वर्षीय...