अमेरिकाले भन्यो – हामीले नेपाली नेतालाई धम्की दिएका छैनौँ

काठमाडौं – नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् । अमेरिकाले एमसिसी...

आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी...

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा – २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका–९ संगम...

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका–९ वतन भई काठमाडौं...

दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीको बिदाइ

काठमाडौं – संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...

छानबिन समितिको निष्कर्ष : खोप हराएको छैन

काठमाडौं – कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार...

२४ घण्टामा ७ सय ४७ जनामा कोरोना पुष्टि, आठ जनाको ज्यान गयो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात...

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

झापा –  २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम...

महालक्ष्मी लाइफले ६० करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले जारी पूँजी...

ग्रीन भेन्चर्स लिमिटेडकाे आइपी‌ओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – ग्रीन भेन्चर्स लिमिटेडले आज अर्थात फागुन २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १००...

निर्वाचनको आन्तरिक मार्गचित्र तयार

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर...

विकास खर्च १६ प्रतिशत मात्र

काठमाडौं – चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को सात...