डा. केसीलाई अनसन तोड्न सरकारको आग्रह

काठमाडौं– अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारले पुनः आग्रह गरेको छ । सरकारद्वारा गठित वार्ता टोलीका तर्फबाट आज एक विज्ञाप्ति जारी गर्दै कोभिड(१९ को महामारीले मुलुक आक्रान्त बनेको...

दसैं, तिहार र छठ मनाउन यस्तो छ मापदण्ड !

काठमाडौं– दसैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग...

शनिबार थप ५ हजार ८ जनामा कोरोना पुष्टि, उपत्यकामा २६७२ जना संक्रमित

काठमाडौँ – शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

वैकल्पिक सिकाइ : ‘कालो बादलमा चाँदीको घेरा’

‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति,...

डा. केसीका मागबारे छलफल गर्न शिक्षामन्त्री पोखरेल बालुवाटारमा

काठमाडौँ – चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार गएका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा...

चाडबाडमा विशेष सुरक्षा योजना बनाई लागू गर्न प्रहरीलाई निर्देशन

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको...

जार र बोतलको पानीको मूल्यमा मनपरी, मूल्य बढाउने अनुमति छैन : विभाग

काठमाडौँ – खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर...

चल्दैन हुलाक तर सम्भावना जीवितै

पत्रपत्रिकाबाट काठमाडौँ – ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’ गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा...

पानीको भाउ व्यापारीको स्वार्थमा

पत्रपत्रिकाबाट काठमाडौँ – व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम...

नेपाल भित्रिएको रेल सञ्चालन अन्यौलमा

पत्रपत्रिकाबाट काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो...

शनिबार तपाईँको भाग्यफल कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७७ साल असोज २४ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

डा. केसी र सरकारबीचको वार्ता भाँडियो, शिक्षामन्त्रीले नै बेवास्ता गरेको खुलासा

काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता भाँडिएकाे छ  शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता भाँडिएको हो । डा.केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र...