आइतबार २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

काठमाडौँ – आइतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

दशैंमा कस्तो खसी, बोका, भेंडा, च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरिद गर्न आग्रह गरेको छ । बडादशँका लागि काठमाडौंँ ल्याइएका निरोगी खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो...

गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जद्वारा मृत्युको कारण खोज्न समिति गठन

चितवन- प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुग्यो

गण्डकी – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी...

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार गरिएको १६२ नमुनाहरुमध्ये ८ जनाको पोजेटिभ र १५४ जनाको नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड–१९ प्रगोशालाले जनाएको छ । पोजेटिभ...

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि यात्रु नहुँदा बसपार्क सुनसान

काठमाडौँ – नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका...

भक्तपुरमा आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक...

वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन

काठमाडौँ – विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ । घटस्थापनाका दिन वाग्मती सफाइ...

हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा, शिक्षामा उल्लेख्य सुधारको प्रयास

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले मोडेल विद्यायल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन...

उदयपुरमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – उदयपुरको कटारी–१४ मा स्कोर्पियो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।...

उपत्यकामा सुपथ मुल्य पसल संचालनमा

काठमाडौं – सरकारले मुलुकका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसलहरु सञ्चालन गरेको छ । सुपथ मुल्य पसलहरुमा खाद्यान्न लगायतका सामग्रीको बिक्री वितरण हुने गरेको छ । तर सबैको किनमेल सूची रहने...