संसदमा खनालको चेतावनी – ‘मुलुकमा धेरै बालेनहरु जन्मिएर राज्य गर्ने र पार्टीहरू समाप्त हुने’

  काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेअनुसार भूमिसुधार योजना लागू गर्न अत्याधुनिक भूमि डाटा बैंकको व्यवस्था गर्नुपर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि...

सेयर बजारमा लगातार हरियाली, कारोबार रकम भने न्यून

काठमाडौँ – नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ ।...

५ वर्षअघि विद्यार्थीलाई बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं – इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान...

बालकुमारीबाट पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं – ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन...

युवालाई हरियो पासपोर्ट हैन, हरियो गाँजाको बोट दिनुपर्छ : तामाङ (भिडियो सहित)

काठमाडौँ – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गरेका छन् । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई...

पहुँचका भरमा जहाजको टिकट वितरण

हुम्ला – पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी...

दैलखमा बस दुर्घटना : मृत्यु हुने चारै जनाको सनाखत

दैलेख – दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा...

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

काठमाडौं – विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ ।...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो भने धेरै ठाउँमा दिनभरजसो पानी परेको थियो । लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभरजसो पानी परे पनि...

भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

काठमाडौं – भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार...

१५ वर्षिया बालिकालाई आफ्नै घरमा लगरे पटक–पटक बलात्कार गरेपछि . . .

झापा – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन...