नेपालमागएको आइतवार प्रदेश–१ हुँदै भित्रिएको मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण...
काठमाडाैं- मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता...
काठमाडौं – गायक नारायण गोपालको कालजयी गीत ’एउटा मान्छेको मायाले…’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा–यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।...
काठमाडौँ – राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर...
काठमाडौं – सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक...
चितवन – नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम सम्पन्न भएको छ । शनिवार चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा उक्त तालिमको समापन गरिएको...
काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा...
काठमाडौँ – हाइली स्कुलले आयोजना गरेको प्रथम हाइली एसईई कप (छात्र) २०७९को उपाधि गोठाटार स्थित अर्किड स्कुलले जितेको छ । गोठाटारमा रहेको हाइली स्कुलको मैदानमा भएको खेलमा अर्किड प्युपल सेकेण्डरी...
दार्चुला – दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा एक पुरुष मृत फेला परेका हुन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक...
काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५...
बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी...
काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद...