बाजुरामा बाढीले चार घर बगाउदा स्थानीयको बिचल्ली

बाजुरा —  बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा बुढिगंगा नदिले जमिन कटान गरी ४बटा घर भत्किएका छन । मंगलबार राति आएको अबिरल बर्षाका कारण बुढिगंगा नदीमा पानीको बहाब...

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक – गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित...

काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी किशोरीको उद्धार

काठमाडौं – मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो...

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

काठमाडौं – परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी...

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

काठमाडौं – मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो...

करारका कर्मचारी नहटाउन आग्रह

काठमाडाैं- गाउँपालिका राष्ट्रिय महासंघले करारका कर्मचारी नहटाउन आग्रह गरेको छ । विभिन्न स्थानीय तहले करारका कर्मचारी हटाइरहेको सन्दर्भमा महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हचुवाका भरमा कर्मचारी नहटाउन सबै ४६०...

एसएसपी दिल्लीराज विष्टलाई दर्ज्यानी चिन्ह प्रदान, हालसम्म कहाँकहाँ सम्मानित तथा पुरस्कृत भए ?

काठमाडाै- नेपाल प्रहरीको बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका एसपी दिल्लीराज विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमका विच महानिरीक्षक धिरजप्रताप सिँहले एसएसपीमा बढुवा भएका प्रहरी...

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो बनायो : थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग)...

दार्चुलामा महिला हिंसा दोब्बरले बढ्यो

दार्चुला – पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।...

डोटीको सायलका ५८४ घरधुरी पहिराको जोखिममा

डोटी- डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका हुन्...

तोलाको ९४ हजार पुग्यो सुनको मुल्य, चाँदीको कति ?

काठमाडौँ – हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार...

रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

पाल्पा – नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट...