दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, फोहर व्यवस्थापन नहुदाँ महाकाली नदी दुर्गन्धित बन्दै

महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिक रूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली...

भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना कञ्चनपुरमा पक्राउ

निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा...

रसुवामा पनि निषेधाज्ञा

रसुवा – कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा...

कैलालीमा श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

कैलाली – कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो...

पाँचथरमा दिनहुँ थपिँदै कोरोना सङ्क्रमित

पाँचथर – जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम...

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन, आकस्मिक उद्धारका लागि आधिकारिक व्यक्तिहरूको सम्पर्क नम्बर

काठमाडौं – आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले...

लायन्स क्लब्सको इन्टरनेशनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको उम्मेद्वारी

काठमाडौँ – आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाले उम्मेद्वारी दर्ता गरेका छन् । पी एम जे...

बाँकेमा १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु सोमबार अपराह्न...

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं – कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)...

चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, आजै काठमाडौं आइपुग्ने

कठमाडौं – कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । ती सामग्री आजै काठमाडो आइपुग्ने बताइएको छ...

रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था...

आज मातातीर्थ औँसी, आमाको आशीर्वाद लिएर मनाइँदै

काठमाण्डौ – आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । प्रत्येक...