६९ जिल्लामा निषेधाज्ञा घोषणा, निषेधाज्ञा नभएका ८ जिल्ला यी हुन्

काठमाण्डौ – देशभरका आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । निषेधाज्ञा जारी गर्न बाँकी...

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु...

अक्सिजनको हाहाकार

देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ । अक्सिजन...

सोमबार तपाईँकालागि कति शुभ ? यस्तो भन्छ राशिफल !

वि.सं.२०७८ साल बैशाख २७ गते सोमबार । ईश्वी सन् २०२१ मे १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख...

बढी भाडा लिने चार जना पक्राउ

काठमाडौँ – यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र...

गणकको सर्टलिष्ट नतिजाबारे जिल्ला जनगणना कार्यालयद्वारा सूचना

काठमाडाैँ – कोभिड–१९ को बढ्दो संक्रमणको कारण असहज परिस्थिति उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै जनगणनाको सम्पूर्ण गतिविधि स्थगित भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ बैशाख १९ गतेको बैठकबाट...

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना...

८ हजार ८५० जना कोरोना भाइरस संक्रमित थपिए, ५२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना...

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

काठमाडौं – नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र...

साथीको कुटाइबाट वृद्धको मृत्यु

ओखलढुंगा – मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार...

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको...

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

ताप्लेजुङ – पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा...