मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

काठमाडौँ – तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको...

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा...

रेडक्रस डडेल्धुराको भवनमा १६ शय्याको आइसोलेशन बनाइने

डडेल्धुरा – डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ । डडेल्धुरा अस्पताल नजिकै रहेको...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड...

बिएण्डसी अस्पतालद्वारा कोभिड–१९ का बिरामीलाई उपचार गर्न २०० शैया सञ्चालनमा

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शैया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई...

लोकसेवा आयोगको रिक्त पदमा आज नियुक्तिको तयारी

प्रधानमन्त्रीनिवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना सहभागी...

जब प्रहरी आफैं बसमा काठमाडौं बाहिर जाने यात्रु बने …

ठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले एउटा टोली तयार पा¥यो। सादा पोशाकमा आफैँ यात्रु बनेर...

डीभी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ – सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा...

उपत्यकाका अस्पतालमा अक्सिजनको अभाव

काठमाडौँ – टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय...

खानेतेलको मुल्य ८० प्रतिशत सम्म बढाईयो, अनुगमन गर्ने निकाय मौन

काठमाडौँ – निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले...

कोरोना महामारीः आयुर्वेदप्रति बढ्यो भरोसा

कर्णाली- कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका लागि यो परिवारले...

हावाको माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्छ : सीडीसी

काठमाण्डौ – अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको...