काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १०५१ जना थपिएका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

देशभर कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन २ हजार ३५१ जनामा संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण...

दाजुको भारतमा कोरोनाले मृत्यु र भाईको घर आएपछि मृत्यु 

काठमाडौं – डोटीका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । काठमाडौंको सुरिया हेल्थ केयरमा नक्कली पीसीआर रिपोर्ट बनाएको आशंका गरिएको छ । उनीहरु मलेसिया, युएई,...

९ हजार तिरेपछि स्वाब नै नदिई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट !

काठमाडौं– मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड– १९ परीक्षणको पीसीआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी...

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कञ्चनपुर – भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हँुदै भारतबाट फर्कनेको...

मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा आज देशभरि ‘रामनवमी’ पर्व मनाइँदै

काठमाडौं– चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा...

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह

आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित...

होटलमा गरिएका बुकिङ धमाधम रद्द

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाट...

मदन भण्डारी राजमार्गः सुर्खेत पूर्वीखण्डमा हट्यो अन्योल

कर्णाली – पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएको आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना...

काठमाडौँको नार्गाजुन नगरपालिकामा एम्बुलेन्स सेवा सूचारु, दुईवटा एम्बुलेन्सको आज उद्घाटन

काठमाडौँ– काठमाडौँको नार्गाजुन नगरपालिकाले नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा दिने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाइ मध्यनजर गरी...