संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा, उल्लंघन गरे ५ सय जरिवाना र १ महिना कैद

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा...

हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ, वैशाख १४ गते । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना...

मन्त्रिपरिषद्काे निर्णय : ७ दिन होइन १५ दिन निषेधाज्ञा

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी...

खोपले मात्रै जोगाउँदैन

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाउँदा ७०–८० प्रतिशत मात्रै सुरक्षा प्रदान गर्छ । त्यसैले अनिवार्य रूपमा खोपका दुवै...

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई फाइदा ?

सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन...

काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने

काठमाडौँ — काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण तीव्र रुपमा...

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि )...

जनता सचेत हुनुपर्छः शिक्षामन्त्री

चितवन, वैशाख १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका...

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द, हवाइ यातायात भने बन्द नहुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि उपत्यकामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द...

आज मध्यराति देखि बाँके र बर्दियामा एक साता निषेधाज्ञा

काठमाडौं – कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा सोमबार मध्यराति देखि एक साता निषेधाज्ञा लागु हुँदै छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र...

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टका...

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, दुलाहा–दुलही घाईते

बैतडी – बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाएको मृत्यु छ भने दुलाहा–दुलही घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्वाल्लेक जाँदै गरेको सुप्रप ००१ ज ३७७...