देशभर ३१ जिल्लामा निषेधाज्ञा, २३ मा पूर्ण र ८ मा आंशिक (सुचीसहित)

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ । आइतबार गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै...

बेदकोटद्धारा महाकाली अस्पताललाई स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि १० लाख सहयोग

कञ्चनपुर –कञ्चनपुरको महाकाली अस्पताललाई बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । अक्सिजनको सहज आपूर्तीका लागि वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ को रोकथाम नियन्त्रण र...

कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा कैलालीको स्थिति भयाभव बन्दै

कैलाली – कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको...

कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुल्यो

काठमाडौँ – दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन् । इलाका...

प्रभावित क्षेत्रबाट जानेहरुबाट गाउँमा कोरोना फैलियो

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च...

संक्रमण दर ४० प्रतिशत

काठमाडौं – कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात्...

फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

तराई-मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । (फास्ट–ट्र्याक) परियोजना निर्माण बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक...

उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु कोरोनाको जोखिममा

कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र...

पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलन गर्न सूचना विभागको प्रेस पास अनिवार्य

काठमाडौँ – पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न...

हवाई उडानको भाडादर ओरालो, धनगढी-काठमाडौँ २३००, भद्रपुर–काठमाडौँ १३९५

काठमाडौँ– हवाई उडानको भाडादर ओरालो लागेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च बिन्दुमा पुगिरहेको बेला राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । कोरोनाको सङ्क्रमणको...

पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो १४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

दार्चुलाको महाकालीमा एकै दिन २३ जना कोरोना पुष्टि, एक हप्ताका लागि निषेधाज्ञा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...