बैतडीमा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर...

काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय...

एम्बुलेन्सका लागि १०२ मा कल गर्न सकिने

काठमाडौं – नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरूको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको...

बैतडीको पाटनमा १ जना सहित ३ जना मृत अवस्थामा फेला परे

काठमाडौँ – काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा मृतावस्थामा फेला परेका छन् । यसैगरी मनाङको...

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । प्रजिअ निरौलाको स्वास्थ्य...

सातहजार डोज ‘रेम्डेसिभिर’आइपुग्यो, आजै वितरण गरिने, थप भोलि ल्याइने

काठमाडौं – कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका अनुसार सात हजार डोज औषधि आज नेपाल आइपुगेको हो । ‘रेम्डेसिभिर...

मध्य भोटेकोशीको आइपीओ बिक्री खुल्यो, कसले दिन पाँउछन आवेदन ?

काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता...

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको...

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । एक महिलासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना...

चट्याङ लागेर चौकीका प्रहरी प्रमुखको मृत्यु

झापा – झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश...

नेपाली श्रमिकका लागि ६ वर्षपछि खुल्यो इजरायल, निर्देशिका पारित

काठमाडौँ – सरकारले इजरायलमा ’केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ’निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न...

कोरोना बोकेर गाउँमा ……………

काठमाडौँ – कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्...