मनमोहक शुक्लाफाँटा : घासे मैदानमा देखिएका मृगहरु (भिडियो)

काठमाडौँ – कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । जहाँ विभिन्न प्रजातीका बनस्पति, वन्यजन्तुहरु देख्न पाइन्छ । ठूलो घासे मैदान भएको यो निकुञ्ज मृगहरुका लागि उत्कृष्ट बासस्थान हो । सुदूरपश्चिमको मुख्य पर्यटकीय क्षेत्र समेत रहेको यस निकुञ्जमा मृगहरुको बथान मनमोहक देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्