कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन्।

चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्