अक्सिजनको चरम अभाव : मध्यपुर अस्पतालले कोरोनाका विरामीको उपचार नगर्ने

भक्तपुर – मध्यपुरथिमिमा रहेको मध्यपुर अस्पतालले विरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालले अक्सिजन सकिएकोले अब कोरोनाका बिरामीको उपचार नगर्ने जनाएको हो । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति...

नेपालमा अक्सिजनको माग उत्पादन भन्दा दोब्बर, एउटा विरामीलाई दैनिक ५ सिलिन्डर आवश्यक

काठमाडौँ – नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका सचिवालयका संयोजकसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि...

कोरोनाबाट मृत्यु हुनेमा नयाँ रेकर्ड कायम, थप २२५ जनाको मृत्यु

काठमाडौँ – कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन् । एकै दिन थपिएको...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली...

६९ औं मिस युनिवर्समा नेपालको राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने

काठमाडौँ – ६९ औं मिस युनिवर्समा नेपालको तर्फबाट राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ । हरेक बर्ष विश्वभरबाट मानिसहरु हिमालका लागि नेपाल आउने गरेकोमा यस वर्ष भने मिस...

कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना पुष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई कोरोना पुष्टि भएको छ । हिजो राती देखि स्वास्थ्यमा सामान्य समस्या देखिएकोमा आज चेकजाँच गराउदा कोभिड –१९ को संक्रमण पुष्ठि भएको...

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि, २२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय...

काठमाडौं उपत्यकामा विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने

काठमाडौं – काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म...

उपत्यकामा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय

काडमाडौं- उपत्यकामा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्याकाका प्रमुख जिल्ला अधिकारी र सुक्षा निकायका प्रमुखहरुको आजको बैठकले सो निर्णय गरेको हो

नचल्ने भेन्टिलेटर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरको छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई...