भारतीय समुहले सप्तरीमा गोली चलायो

काठमाडौँ – सप्तरीमा गोली चलेको छ। बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार २०-३० जनाको भारतीय...

संवैधानिक आयोगहरूका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न...

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै दसौंदी निर्वाचित हुनुभएको...

भूकम्प प्रभावित टर्कीमा अत्यावश्यक सामग्रीसहित नेपाली स्वास्थ्यकर्मी पठाउने निर्णय

काठमाडौँ – टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । भूकम्पबाट अति प्रभावित भएको देश टर्कीलाइ नेपालले अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बुधबार दिउँसो...

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन इमर्जेन्सी मेडिकल टिम परिचालन गर्ने तयारी

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष इमर्जेन्सी मेडिकल टिम निर्माण तथा परिचालन गर्ने भएको छ । मन्त्रालयले तयार पारेको न्युतम साझा...

इन्द्रेणी कृषि सहकारीद्वारा उदयदेव माध्यमिक विद्यालयलाई जर्सी हस्तान्तरण

भोजराज पन्त, कञ्चनपुर (सुन्दरपुर) –  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयलाई बुधवार खेलपोशाक (जर्सी) हस्तान्तरण भएको छ । वेदकोट नगरपालिका ९ मा रहेको सुन्दरपुरमा रहेको...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु

दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि १० देखि अपराह्न ३...

मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती...

मनमोहक शुक्लाफाँटा : घासे मैदानमा देखिएका मृगहरु (भिडियो)

काठमाडौँ – कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । जहाँ विभिन्न प्रजातीका बनस्पति, वन्यजन्तुहरु देख्न पाइन्छ । ठूलो घासे मैदान भएको यो निकुञ्ज मृगहरुका लागि उत्कृष्ट बासस्थान...

काठमाडौँको रातोपुलमा एक पुरुषको शव भेटियो

काठमाडौं – काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ । करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी...

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको रातो कार्पेटमा सलामी

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले विद्यार्थीबाट सलामी लिएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरेकी छन् । उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट...

युएसएआईडीकी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडाैँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता...