पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल

काठमाडौँ – पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन...

सुजिता मृत्यु प्रकरण : एकजना पक्राउ

काठमाडौँ – पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने...

भक्तपुरको जंगलमा भेटियो मानवकङ्काल

काठमाडौँ – भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित...

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा, टिकट काटेर मात्र यात्रा गर्न आग्रह

काठमाडौं – भोलि (शनिबार) देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । विश्व विद्यालय र लोक सेवा आयोगका परीक्षा कार्यक्रम सञ्चालन भएसँगै मध्यम र लामो दूरीको...

जोनसन एण्ड जोनसन कोरोना खोप लगाएको तीन घण्टा नबित्दै एक वृद्धको मृत्यु

 काठमाडौं – धादिङमा कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८...

थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु, १६७८ जना संक्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण...

आजदेखि सवारी कर घरबाटै तिर्न सकिने

काठमाडौँ – अब अनलाइन प्रणाली मार्फत नै सावरी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क...

सुक्खा पहिरो जाँदा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध

मकवानपुर- मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले सडकको करिब ३५ मिटर लामो भाग...

विगत एक हप्तामा कोरोना संक्रमणको दर झन् बढ्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं– विगत एक हप्तामा कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न...

बैतडीको मेलौलीमा एक महिलाको शव वेवारिसे अवस्था, अनुसन्धानका लागि प्रहरी घटना स्थलमा

बैतडी – बैतडीको मेलौली नगरपालिका ७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ । अन्ताजी ३६ वर्षीय महिलाको शब शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाटो...

मोटरसाइकलको ठक्करले कञ्चनपुरमा श्रीमानको मृत्यु, श्रीमती घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको...

नवलपुरमा एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका...