आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ ।

उक्त बजेटलाई मन्त्रिपरिषदको बैठकले पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्नुहुनेछ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्