काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान २ बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै...
काठमाडौँ – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा...
काठमाडौँ – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै...
काठमाडौँ – भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा...
सुर्खेत – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै...
काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए...
काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल–बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर...
काठमाडाैं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको...
काठमाडाैं- उच्च अदालत पाटनले ललितपुरको शंखमूल आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह...
काठमाडाैं- संघीय सरकारले आर्थिक वर्ष २०७९÷०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४...
नुवाकोट – नुवाकोटको विदुरमा निःशुल्क आँखा शिविर हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा असार ७...
काठमाडौँ – धनगढीको निसर्ग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्ट लगायतको टिमले सुदूरपश्चिममै मेरुदण्डको सफल सल्यक्रिया गरेका छन् । निर्सगमा मरेदण्डको शल्यक्रिया न्युरोसर्जन डा. सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्धय डा. श्रीराम...