जनैपूर्णिमाको आकर्षक गन्तव्य पाँचपोखरी (भिडियो)

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा अवस्थित पाँचपोखरी काठमाडौँबाट नजिकको गन्तव्य हो ।  यसको आफ्नो सांस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ । पाँच पोखरी प्राकृतिक छटाहरू भरिपूर्ण र...

बागलुङमा पहिरोले २ घर भत्किए, दर्जन बढी उच्च जोखिममा

काठमाडौँ – भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्।...

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौँ – ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन...

आजदेखि मौसममा क्रमिक सुधार हुने, दुई प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

काठमाडौँ – आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा...

दार्चुलाकी राजेश्वरी मृत्यु प्रकण : लटिनाथ क्याम्पसका स्ववियु सभापति पक्राउ, यस्तो भेटियो सुसाइड नोटमा

काठमाडौँ –  कैलालीकाे धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी दार्चुलाकाे मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् । डडाल बिहीवार मृत फेला परेकाे प्रहरीले जनाएको छ ।...

नेशनल प्याब्सन काठमाडौँको अध्यक्षमा अमृत खड्काको उम्मेदवारी (भिडियो)

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौँ जिल्ला सचिव रहेका अमृत खड्काले आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । नेशनल प्याब्सनका तर्फबाट निजी विद्यालयहरुका आवाज निरन्तर उठान गरी साङ्गठानिक...

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेदवारी घोषणा

काठमाडाैं – ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४औं साधारणसभा तथा अधिवेशनमा हुने संघको निर्वाचनको लागि युवा उद्यमी विश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बज्राचार्य संघको वर्तमान कार्यसमितिका...

गन्तव्य मुलुकले कामदारको न्युनतम मानवधिकार प्रत्याभुति गर्नुपर्छः आप्रवासी श्रम अधिकारकर्मी

काठमाडाैं – संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ । भिसाको प्रकृति परिवतन गर्दा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, भारत, बंगलादेश र...

यही भाद्र ९ गते ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने

काठमाडाैं – यही भाद्र ९ गते (शनिवार) ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ ।  नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फेण्ड्स क्लव कुपन्डोलले शुक्रवार काठमाडौंमा...

आकाशे पुल नहुँदाको पीडा, ज्यानै बाजी राखेर बाटो काट्नुपर्ने बाध्यता !

काठमाडाैं – आम सर्वसाधारणमा बिहान घरबाट कामका लागि निस्किएपछि बेलुका ठिकठाक रुपमा घर पुगिन्छ कि पुगिदैंन भन्ने त्रास छ । काठमाडौं उपत्यकाभित्रै रहेका सडकमा आकाशे पुल छैन । भएको जेब्राक्रस...

हेलम्बु र मेलम्चीमा बाढी : विद्यालयमा क्षति, घरहरू जोखिममा

काठमाडौं – अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ । विद्यालय र वरपरका केही...

सुन तस्करसँग कनेक्सन देखिएका अधिकारीको नेपालदेखि भारतसम्म लगानी

काठमाडौं – ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’...