आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल...

आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र...

यी हुन् पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको...

सचिवहरूको चेत अझै फिरेन, पढ्दै नपढी लैजान्छन् प्रस्ताव

काठमाडौं – सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसका कारण भारी वर्षाको सम्भावना कम भएको...

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो मात्र यात्रा गर्न आग्रह

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन...

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौँ – नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ। सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका १४ वर्षीय सबिन कुमाल र...

सुदूरपश्चिमका पहाडी जिल्लामा बुढी पोल्ने पर्व

दार्चुला – बुढी पोल्ने भनेपछि सबैलाइ अचम्म लाग्न सक्छ तर सुदूरपश्चिमका पहाडी जिल्लामा भने पर्वको रुपमा लिइदैँ आएको छ । यो पर्व हरेक वर्य अशोज १ गते मनाइन्छ । परम्परागत...

‘ब्रम्हदेब–टनकपुर’लाई धार्मिक नाकाको रुपमा संचालन गराईनु पर्ने माग

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित ब्रम्हदेबमा भारतको टनकपुर पुलबाट सवारी आवागमनलाई सहज गरिदिन स्थानियहरुले माग गरेका छन् । साथै ब्रम्हदेव टनकपुरलाई धार्मिक नाकाकै रुपमा संचालन गराउनुपर्नेमा जोडदिएका...

शिर्जनशिलतामा नयाँ आयाम थप्दै न्यू समिट कलेजमा जारी TechTrix-2023 सम्पन्न

काठमाडाैं – वर्तमान् प्रविधिको युगमा केवल शैद्धान्तीक ज्ञानले मात्र सक्षम जनशक्क्ती उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा...

तीज कार्यक्रममा युवाहरुबीच झगडा हुँदा पाल्पामा एक युवकको हत्या

बुटवल – पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय...

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

काठमाडौँ – समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ। शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै...