फागुनमा केपी ओली कप फुटबल हुने

काठमाडौं – एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी...

दाङमा महिला र पुरूषको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको...

काठमाडौं लैजाँदै गरेको २०४ बोरा प्याज सिरहामा बरामद

सिरहा, ३ माघ ।  सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ। ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे...

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, ३ माघ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जारी बैठकमा मन्त्रालयगत एजेण्डा र समसामयिक...

राष्ट्रिय सभा निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं, ३ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर...

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह

धनगढी, ३ माघ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।   नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले...

काठमाडौंमा नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, ९ जना पक्राउ

काठमाडौं, ३ माघ – काठमाडौंमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री-वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नक्कली मदिरा बनाएर बिक्री-वितरण गर्ने समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।...

काठमाडौंमा दुईजनाको शव फेला

काठमाडौं, ३ माघ ।  काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।   ज्यामी...

काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, ३ माघ ।  काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।   बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी...

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

हेटौंडा, ३ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्च रक्तचाप मापन मेसिन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बिच मन्त्रालयको प्रांगणमा उच्च रक्तचाप मापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन)...

बुबाबाटै छोरी बलात्कृत, छोराले थाहा पाएपछि बन्चरोले हानेर हत्या !

काठमाडौं – सुर्खेतको पञ्चपुरीका २१ वर्षीय युवकको हत्या आफ्नै बुबाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको खुलेको...

आइभीएफ प्रबिधिबाट बिरगञ्जमा उपचाररत महिलाले जन्माईन तिम्ल्याहा बच्चा

रौतहट – सूर्य अस्पताल बिरगंजमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचाररत एकजना महिलाले  तिम्ल्याहा बच्चा जन्माएकी छिन्। अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार...