आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ – देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी...

रवि लामिछाने, जिबी राई, छविलाल जोशीलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतको अनुमति

काठमाडाैं – रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ...

रवि लामिछाने र छविलाल जोशीलाई आज एकसाथ अदालतमा उपस्थित गराइँदै

  कास्की – सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा गोर्खा मिडियामा आवद्ध छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै...

बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने

काठमाडाैँ – पूर्वी क्षेत्रका लागि अति नै छोटो राजमार्गको रुपमा लिइने बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना निकालेर धुलिखेल–भकुण्डेबेँसी...

पहाडी भूभागका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडाैँ – देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...

एमालेको जग्गाविरुद्ध अधिवक्ता डा. ज्ञान बस्नेतले दायर गरेको रिट आज सर्वोच्चमा दर्ता

काठमाडौँ – नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी...

सहकारीको रकम अपचलनमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिसका लागि पत्राचार

काठमाडाैँ – मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न एनसीबीले इन्टरपोललाई पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...

पाकिस्तानमा फेरि पोलियो फैलियो, १० लाख बालबालिका खोपबाट बञ्चित

पाकिस्तानमा फेरि पोलियो फैलिएको छ । गएको महिना सञ्चालन भएको खोप अभियानमा त्यहाँ १० लाख बालबालिका छुटेका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले अक्टोबरमा मात्र १५...

मोबाइलमा म्यासेज गरी धम्की दिएर पैसा मागेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ –  मोबाइलमा म्यासेज गरी धम्की दिएर पैसा मागेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय...

वीरगञ्ज भन्सार नाकामा पेट्रोलियम पदार्थको आयातमा कमि

काठमाडाैँ – वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा कमि आएको छ ।   वीरगञ्ज भन्सार कार्यालयका अनुसार डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको हो ।चालु आर्थिक वर्षको तीन...

विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

काठमाडौँ– देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पु¥याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा...

राज्य मन्त्री कान्छारामको खटाइले २२ दिन भित्रै बनेको खुर्कोट–मन्थली पुल आजदेखि खुल्यो, उद्घाटनको यस्तो छ तयारी ! 

गएको असोज ११ र १२ गते परेको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले बगाएको खुर्कोट–मन्थली जोड्ने पुल मंगलबार (आज) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । रामेछापको लाइफलाइनको रूपमा रहेको...