डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा...
रौतहट – एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १...
काठमाडौं – महामारीका वेला थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शुलभ अग्रवालको कसूर अदालतले हेर्ने भएको छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को...
काठमाडौं – सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गन माग...
काठमाडौं – युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न...
काठमाडौं – कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि...
काठमाडौँ – निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ बाट उद्योग,...
काठमाडौं – सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न...
चितवन – कोरोना नियन्त्रण कार्यदल भरतपुरका सदस्यसचिव डा. भोजराज अधिकारीले कोरोना अस्पतालमा चोरी भएको नभई कार्यदलको स्टोरसम्म सामान ओसारपसार गरिएको दाबी गरेका छन् । मंगलबार कार्यदलको तर्फबाट प्रेस विज्ञप्ति जारी...
काठमाडाैँ – कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र...
चितवन – भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियारले छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । मंगलबार...
रौतहट – रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले...