जो रक्षक उही भक्षक : प्रहरी र पत्रकार नै लुटपाटमा संलग्न
हेटौंडा – मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२...