कोरोना भाइरस संक्रमणबाट जोगिन के गर्ने ? यस्ता छन् जनस्वास्थ्य विज्ञहरुका सुझाव

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।

आफूलाई कसरी जोगाउने?

  • साबुन र तातो पानीले २० सेकेन्ड हात धुनुहोस् वा स्यानीटाइजर जेल प्रयोग गुर्नहोस् ।
  • हात धुँदा कुनै भाग नछुटानुहोस् ।
  • खोक्दा र हाछ्युँ गर्दा टिसु प्रयोग गर्नुहोस्
  • टिसु छैन भने बाहुला प्रयोग गर्नुहोस् ।
  • हात नधोई आँखा नाक र मुख नछुनुहोस् ।
  • अस्वस्थ मानिसको नजिकै नजानुहोस् ।

कोरोना भाइरस संक्रमण भएपछि देखिने लक्षण के हुन् ?

  • ज्वरो र थाकान
  • खोकी
  • सा फेर्न कठिनता
  • मांसपेशीको दुखाइ

आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने ?

  • नेपालमा कोभिड- १९ हटलाइन नम्बर यी हुन्
  • १११५९बिहान ६ बजेदेखि साँझ १० बजेसम्म
  • ११३३९चौबीसै घण्टा०
  • ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९९बिहान ८ बजेदेखि राति ८ बजेसम्म

थप जानकारी यहाँ पनि उपलब्ध छ: covid19.mohp.gov.np

 स्रोत : बीबीसी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्