धनुषाका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं – थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाका २० र ६५ वर्षीया पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

नेपालमा कोरोनाबाट पहिलो मृत्यु, धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भएको पुष्टि

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।...

९ जना सुरक्षाकर्मीमा कारोनाको संक्रमण

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायलाई कार्य क्षेत्रमा खटिँदा उच्च...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ शील, सेना परिचालन

सुशील सुवेदी सिन्धुपाल्चोक – धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ शील गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे–९ की २९ वर्षीया महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको...

६ सय ३५ मेगावाटको दुधकोशी जलविद्युत आयोजनामा लगानी जुटाउन छलफल

काठमाडौं – सरकारले ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै नीति तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण सुरु गर्ने...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौँ — धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले...

नेपाली सेनाका २ जनामा पनि देखियो कोरोना

काठमाडौं – नेपालमा पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि...

डर नमानौं, भौतिक र मानसिक रुपमा तयार बनौं : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ मैले पहिलेदेखि भन्दै आएको छु, नेपालमा असार र साउनमा कोरोना संक्रमण धेरै बढ्नेछ । यो अबधिमा हजारौं जनालाई संक्रमण हुनेछ । ती मध्ये ८५ %...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भए नभएको बारे मन्त्रालयले अध्ययन थाल्यो

काठमाडौं – धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड(१९) का कारण भए नभएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गर्ने भएको छ । २९ वर्षीया सुत्करीको...

सीमाबाट लुकीछिपी स्वदेश प्रवेश रोकिएन

कञ्चनपुर – कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा महाकाली...

थप २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित २७८

काठमाडौँ – नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

कोरोना भाइरसबाट अस्पतालकर्मी सङ्क्रमित छैनन्ः त्रिवि शिक्षण अस्पताल

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्राडा.प्रेमकृष्ण...