दैलेखमा कोरोना संक्रमितको संख्या ८ पुग्यो, परीक्षणका लागि किटको अभाव

दैलेख – शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ । यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् । कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला...

२ पत्रकार सहित ४३ जना कोरोना मुक्त, नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले...

नेपालमा कोरोना निको हुनेको संख्या १५५ पुग्यो

नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत...

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्याे

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको...

अछाममा पनि कोरोना संक्रमित भेटिए

अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।...

कोरोनाको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ६७५

थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका...

बाँके र बर्दियाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना...

नेपाल फर्किनेको लर्को : आइतबार गौरीफन्टा नाकाबाट मात्रै ४ हजार नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय...

विना जानकारी भारतले रोक्यो नेपालबाट निर्यात हुने चिया

काठमाडौं – नेपालबाट भारतमा हुने चिया निर्यातमा भारतले अनौपचारिक तवरले बन्देज लगाएको छ । औपचारिक निर्णयविनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ...

भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि

अछाम – भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टाबाट अन्य व्यक्तिहरूसँगै जेठ ८ गते आएका मेल्लेख गाउँपालिका–४ का ती व्यक्तिको धनगढीस्थित पशुपन्छी अन्वेषण...