नेपालमा थप २७३ जनामा कोरोनाको संक्रमण, कुल संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौँ – शनिबार एकै दिन २७३ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ५ हजार ३३५संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ संक्रमित मध्ये २३७ पुरुष र ३६ महिला हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्