तातोपानी नाकाबाट आयात–निर्यात सहज रूपमा गर्ने निर्णय
सुशील सुवेदी सिन्धुपाल्चाेक – नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । मंगलबार सीमा क्षेत्रमा भएको नियमित बैठकमा...