सुदूरपश्चिममा थपिए १२१ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ४५७ पुग्यो

काठमाडौँ – सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिम प्रेदेशमा थप १२१ जनामा कोरोना...

काठमाडौँमा ५ जना महिला सहित १२ जना कोरोना संक्रमित थपिए

काठमाडौं – मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसरा काठमाडौँमा १२ जना स‌ंक्रमित भेटिएका हुन् । काठमाडौं जिल्लामा...

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ – मंगलबार एकै दिन ३१६जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कारोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा प्रदेश नं. १ मा आज १२ जना थपिएसँगै कुल संख्या...

थप ३१६जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ – मंगलबार एकै दिन थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको...

थप ६० जनाले कोरोना जिते, निको हुनेको संख्या ३ हजार १९४ पुग्यो

काठमाडौँ – थप ६० जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया...

सुदूरपश्चिममा थप २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमामा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका–४ को क्वारेन्टाइनमा खटिएका र जगन्नाथ गाउँपालिका–१ को क्वारेन्टाइनमा रहेको...

सलह किरामा आँधिखोला गाउँपालिकाको नयाँ ‘स्किम’ प्रतिकिलो ३ सय रुपैयाँ दिने घोषणा

काठमाडौं – स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याउनेलाई प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको...

पहिरोका कारण कर्णाली राजमार्गको दैलेख सडकखण्ड अवरुद्ध, एक सुत्केरी १८ घण्टा देखि अलपत्र

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका...

एमसीसी कार्यान्वयनको म्याद आज सकिदै, मितिमा पुनः विचारको आवश्यकता

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध हुँदा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) कार्यान्वयन थालनी मितिमा पुनः विचारको आवश्यकता भएको छ...

भारतीय ग्यास बुलेटसँग ठोक्किएर परिवार सवार जीप दुर्घटना, आमा र छोराको मृत्यु

मकवानपुर – मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ...