कपिलवस्तुका केहि स्थानमा सलहको ठूला झुण्डहरु देखिए

काठमाडौं – कपिलवस्तुका केहि स्थानमा सलहको ठूला झुण्डहरु देखा परेका छन् । कपिलवस्तु, बुद्धभूमी र शिवराज नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता...

एक्सरे गर्न अस्पताल गएकी युवतीलाई कपडा खोलेर नाङ्गो पारेपछि ……

दाङ – एक निजी अस्पतालमा एक्सरे गर्न गएकी युवतीलाई कपडा खोलेर नाङ्गो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । यो घटना दाङको हो । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको...

नयाँ निर्देशिका तयार, असारपछि काेराेनाका कारण स्वदेश फर्किएका नेपालीले रकम फिर्ता पाउने

सरकारले कोभिड–१९, कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार पारेको छ । जसअनुसार प्रमाणित भएका कामदारका लागि अवस्था हेरेर आधा वा सबै खर्च सरकारले...

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।...

बागमती साढे दुई हजार आइसोलेसन शैया थप गरिने

हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी साढे दुई हजार आइसोलेसन शैया थप गरिने भएको छ । केही दिनयता बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले...

काठमाडौँमा निर्माणाधिन घरमा एक युवक मृत भेटिए

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी...

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गयाे

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । गएराति स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको...

दार्चुलाको नौगाडमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गयाे

दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र...

सर्लाहीमा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते, गोली चलाएको आशंकामा एक पक्राउ

काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।...

शेयर बजार आज देखि पनः सुरु हुने, विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित

काठमाडौं – धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न...

आजको मौसम : देशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसैगरी,...

रौतहट सदरमुकाम गौर लगायतका क्षेत्र जलमग्न

रौतहट – बिगत केहिदिन देखिको अविरल वर्षाले रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा जलमग्न भएका छन् । सदरमुकाम गौरको मुख्य सडक एवं भीत्री सडकमा एक फिट देखि दुई फिट सम्म जलजमग्न...