आज धान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै, आजै दहिचिउरा खाने दिन

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि...

निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर बेपत्ता

निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्। भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे...

लकडाउनको अवधिमा साढे ११ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

सरकारले कोभिड–१९ (कोरोना) भाइरसका कारण भएको लकडाउनको अवधिमा विदेशबाट स्वदेश फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन् । लकडाउनको अवधिमा शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय...

काेराेनाको सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु

कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)...

सरकार बिद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अघि बढाउदैँ

सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि...

आजको राशिफल : आषाढ १५ गते सोमबार कुन राशीका लागि कति फलदायी ?

आज वि.सं.२०७७ साल आषाढ १५ गते, सोमबार। ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ...

खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७२१ घरधुरीले आर्थिक अनुदान पाउने

काठमाडाैँ- खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७ सय २१ घरधुरीलाई ५० हजारका दरले अनुदान रकम दिने सरकारको तयारी रहेको छ । नेपाल सरकारले देशभरी ३ वर्षभित्र...

सीमा क्षेत्रमा केही महिनाको अवधिमा मात्रै दर्जन बढी बिओपी स्थापना

सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन् । गत मङ्सिरदेखि...

प्रदेश नं. ५ मा थपिए ९२ जना कोरोना संक्रमित

बुटवल – प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ११ जना महिला र ८१ जना पुरुष गरी...

भोलिबाट हावा पश्चिम बहन्छ, सलह त्यतै जाने अनुमान

काठमाडौँ – अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण...

कोरोनाबाट प्रवासमा १५८ जना नेपालीको मृत्यु, १८ हजार ७०० संक्रमण मुक्त

काठमाडौँ – कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार...

भोलीबाट सेयर बजार खुला गर्ने निर्णय (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार...