बिहिबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २र२ जना र अरु बाहिर जिल्लाकामा कोरोना पुष्टि भएको छ ।

नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
२४ घन्टामा १५६ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्