पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति-संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण...
काठमाण्डौ – प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ । उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा...
म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । प्रहरीले दिएको विवरण अनुसार हालसम्म रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलिमान...
दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैंँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि १० घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन...
सिन्धुपाल्चाेक – विहिवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परि बेपत्ता भएकाहरु मध्य एक जना जिवित र एक जना मृत अबस्थामा भेटिएका छन् । लार्चा बाढीमा परि...
पोखरा – गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।...
दार्चुला — व्यास गाउँपालिका–१ को छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पश्चिम नेपालको त्रिदेशीय सीमाक्षेत्रमा रहेको छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत...
काठमाडौँ – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति वर्षासँगै आएको पहिरोले घर बगाउँदा म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर...
काठमाडौं – केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार...
काठमाडाैँ – सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले संकुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको...
काठमाडाैँ – अझै ४६ वटा स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन् । असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने...
काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बतएको छ । मन्त्री यादवले वैदेशिक रोजगारीको...