स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै...

कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक “ए” ग्रेडमा

सुशील सुवेदी, सिन्धुपाल्चोक गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए मा पर्न सफल भएको...

सिन्धुपाल्चोक जिल्ला कोरोनामुक्त

सुशील सुवेदी, सिन्धुपाल्चोक नेपालमा कोरोनाबाट पहिलो मृत्यु हुने सिन्धुपाल्चोक जिल्ला रहेतापनि अहिले सिन्धुपाल्चोक कोरोना मुक्त भएको छ । सिन्धुपाल्चोकमा हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा रहेका सबै...

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्याे

काठमाडाैँ – कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो...

सोमबार थप १ सय ३९ जनामा कोरोना पुष्टि, ६ सय २६ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा सोमबार थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

सोमबार ६ सय २६ जनाले कोरोना जिते, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौँ – सोमबार ६ सय २६ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ६ सय २६ जनाले...

निर्वाचन खर्चिलो हुँदा भ्रष्टाचार मौलाएको

काठमाडौं- प्रतिनिधि सभाको राज्य ब्यवस्था तथा सुशासन समितिको संसद सचिवालय सिंहदरवारमा बसेको बैठकमा निर्वाचन आयोगको बार्षिक प्रतिवेदनमा छलफल भएको छ । प्रतिवेदनका निष्कर्ष बारे समितिलाई जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त...

छाेराले गरे आफ्नै ७५ वर्षीय बुबाको हत्या

जुम्ला – कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको...

सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव

स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनी...

धरानकाे तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा रु ५२ लाख ६३ हजार बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर आज बिहान ११ वटा पसल जलेर...

अझै २ सय १ स्थानीय तहहरु बजेट ल्याउन असफल

काठमाडौं – अझै २ सय भन्दा बढी स्थानीय तहहरुले बजेट ल्याउन असफल भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयन सुरु भइसक्दा पनि अझै २ सय १ स्थानीय...

‘आत्तिनु पर्दैन तर हाइ एलर्टमा बसौं’ : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं ।...