सुदूरपश्चिममा कोरोनाबाट निको हुनेको संख्या २ हजार ८१९ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट निको निको हुनेको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको...

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

काठमाडौं – काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन...

सुनको मुल्य निरन्तर ओकालो, आज नयाँ रेकर्ड कायम, ९८ हजार २ सयमा कारोबार

काठमाडौं – सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

दार्चुलामा पहिरोमा परी श्रीमान श्रीमती बेपत्ता, छाेराले भागेर ज्यान जाेगाए

दार्चुला- दार्चुलामा पहिरोमा परी श्रीमान श्रीमती बेपत्ता भएका छन् । मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा एक दम्पत्ती ५० वर्षीय रामदत्त जोशी र...

पर्सा र वीरगञ्जमा २ चिकित्सक सहित १५ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २...

यी ७ काराण : जसले यौन जीवनमा समस्या ल्याउँछ

यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ । यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि तत्व हुन्छन्...

भारतबाहेक अन्य मुलुकमा अलपत्र परेका झन्डै ३५ हजार नेपालीको उद्धार

भारतबाहेक अन्य मुलुकमा अलपत्र परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन...

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई...

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दै सरकार

सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ ।...

मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोराना सङ्क्रमण पुष्टि

कास्की– पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका आशङ्कामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा पोजिटिभ देखिएको...

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग परियोजना नयाँ चरणमा प्रवेश

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव...

आजकाे राशिफल : साउन १३ गते मंगलबार कुन राशिका लागि कति फलदायी

वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...