सुदूरपश्चिमका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट- नामावली सहित

सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट भएका छन । मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाले प्रकाशन गरेको पत्रमा सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस...

बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौँ – बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार...

काठमाडौँमा थपिए ४८ जना कोरोना संक्रमित

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा...

दार्चुलामा पहिरोले पुरिएर जोशी दम्पतिको मृत्यु

दार्चुला – दार्चुलामा पहिरोले पुरिएर बेपत्ता भएका एक दम्पतीको मृत्यु भएको पुष्टि भएको छ । दुहू गाउँपालिका–३ मा पहिरोले घर पुरिदा ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती...

कोरोना संक्रमणदर फेरी बढ्यो, मंगलबार थपिए ३११ जना कोरोना संक्रमित

काठमाडाैँ – नेपालमा कोरोना सक्रमणदर फेरी बढेको छ । मंगलबार थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

मंगलबार १२१ जनाले कोरोना जिते , निको हुनको संख्या १३ हजार ८७५ पुग्यो

काठमाडौँ – मंगलबार १२१ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १२१ जनाले कारोना जितेको बताए ।...

ओलीसँग वार्ता गर्न प्रचण्डलाई जिम्मेवारी, ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर

काठमाडौं – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपनि इतर समूहले त्यसलाई अस्वीकार गर्दै बोलाएको स्थायी समिति बैठक सकिएको छ । अध्यक्ष एवं प्रधानमन्त्रीले...

कमलादीमा बरामद भएको धातुमध्ये आधा किलो मात्रै सुन

काठमाडौं – मंगलबार विहान प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । अरु साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ । कमलपोखरीमा...

विराटनगरमा अस्पताल नै संक्रमणको केन्द्र बन्दै, १० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

विराटनगर – विराटनगरमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएसँगै यहाँका अस्पताल कोरोनाको केन्द्र बन्दै गएका हुन् ट्राभल्स...

नेपाल प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपाल प्रहरीको प्रधानकार्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानकार्यालयका २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए ।...

कालिकोटमा पहिरोले घर बागउँदा एकै परिवारका चारसहित ६ जना बेपत्ता

कालीकोट – कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ वहल्तोलामा बाढीले घर बगाउँदा एकै घरका चार जनासहित पाँच जना बेपत्ता भएका छन् । जयबहादुर शाहीको वहल्तोलामा भएको घर राति आएको...

पहिरोमा परी चार जनाको मृत्यु

बाग्लुङ – बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा...